Our social:
Loading...

Thursday, February 9, 2017

नेपालमा गर्भपतन गराउने अविवाहित किशोरीहरुको संख्या ह्वात्तै बढ्यो

काठमाडौं । नेपालमा गर्भपतन वैद्यानिकता प्रदान गरिएपछि गर्भपतन गराउने अविवाहित किशोरीहरुको संख्या ह्वात्तै बढेको छ । काठमाडौंमा एकै वर्ष १५ हजार ३ सय ६ जना विवाहित र अविवाहित महिलाले गर्भपतन गराएका तथ्यांक सार्वजनिक भएको छ । तीमध्ये २० वर्षमुनिका किशोरीको संख्या ३३ प्रतिशत रहेको काठमाडौ जनस्वास्थ्य कार्यलयको तथ्यांकले देखाएको छ ।

0 comments:

Post a Comment

Loading...