Our social:
Loading...

Saturday, December 31, 2016

मेरो प्रीय साथीहरू कृपया एकपटक पढ्नुहोला र शेयर गर्नुहोला ।

मेरो प्रीय साथीहरू कृपया एकपटक पढ्नुहोला र शेयर गर्नुहोला ।

अहिले जताततै रातो नम्बरको हल्ला सुन्न थालिएको छ । त्यो सत्य हो य झुटो भन्ने कुरामा मैले केही रहस्यमय कुरा पत्ता लगाएको छु । जुन म तपाईं साथीहरू सामु शेयर गर्दै छु । जुन DD News channel ले confirm गरेको रहेछ । मैले पढे अनुसार जब रातो नम्बर बाट आएको कल उठाइन्छ । त्यसबाट high frequency signal उत्पन्न हुन्छ र मानिसको brain hemorrhage भै मृत्यु हुनसक्छ । सन 2011 मा नाइजेरियामा एस्तै कल का कारण ७ जनाको मृत्यु भएको थियो । बदलिँदो बैज्ञानिक युगमा मलाइ यो कुरा सत्य हो जस्तो लाग्छ । त्यसैले तल दिइएको नम्बरहरु जुन रातो नम्बर भएर कल आउँछ । त्यसलाई रिसिभ नगर्नुहोला तथा नचिनेको नम्बर बाट आएको कल न उठाउनु होला ।

7888308001
9301648121
9876266211
9888844157
9876715587

हाम्रो सुरक्षाको जिम्मेवारी हाम्रै हातमा छ सचेत बनौं सतर्क रहौं !

6 comments:

  1. haina hola hawa kura pane garne

    ReplyDelete
  2. होला तपाईका कुरा सत्य होलान तर तपाईसंग प्रमाण के छ ? यदि मान्छे मरेकै हो भने कहाँको को हो त्यो कुरापनि खुलाउनुहोला नत्र यस्ता पोष्टहरु नगर्नु होला ?

    ReplyDelete
  3. jhutho news na laikhanu plZ yaar

    ReplyDelete
  4. jhutho news na laikhanu plZ yaar

    ReplyDelete
  5. jhutho news na laikhanu plZ yaar

    ReplyDelete
  6. Ncell le vaniraheko xa ki jhuto bharmak prachar vairaheko xa yo kura jhuto ho vnera...timiharule chai haudi guff hanera yo sacho kura nai hoina

    ReplyDelete

Loading...