पुरै नन्ग भएर घर सफागर्ने जागिरका लागी महिला चाहियो, तलब घण्टाको ५७ डलर, मासिक ६ हजार डलर
एजेन्सी । जागिर पनि कस्ता कस्ता । बेलायतको नेचुरिष्ट क्लिनर्स’ नामक कम्पनीले नग्न भएर घर सफा गर्ने महिला कर्मचारीको खोजी गरिरहेको भन्दै हालै विज्ञापन खुलाएको छ । नेचुरिष्ट क्लिनर्सले नीजि घरमा सफा गर्नका लागि ती महिला कामदारले चप्पल र सफा गर्ने पञ्जाबाहेक अरु केही लगाउन नपाउँने शर्त सहित कामदारको आवश्यकता भएको बताएको छ
यसका लागि जुनसुकै उमेर समूह र आकारका महिलाले आवेदन दिन सक्ने बताइएको छ । जसको मासिक पारिश्रमिक ६ हजार डलर भन्दा बढि हुने समेत बताइएको छ । यद्यपी दिनमा कति घण्टा काम गर्ने भन्ने विषयमा भने केही खुलाइएको छैन ।
जसका लागि जुनसुकै उमेर समूह र आकारका महिलाले आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख छ । उक्त जागिरको विज्ञापनमा सफा गर्ने, भ्याक्युम लगाउने, बोट बिरुवामा पानी हाल्ने, बेड मिलाउने, वासिङ मेसिन चलाउने, लुगामा आइरन लगाउने र झ्याल–ढोका सफा गर्नुपर्ने भन्ने कुरा भने उल्लेख छ ।’
0 comments:
Post a Comment