Our social:
Loading...

Wednesday, January 18, 2017

क्रिकेट खेलेरै अर्बपति भएका खेलाडीहरु


क्रिकेट खेलेरै अर्बपति भएका खेलाडीहरु

  • 614
  • 614

एजेन्सी , क्रिकेटलाई विश्वको दोस्रो लोकप्रिय खेलको रुपमा लिने गरिएको छ । अझ पछिल्लो समय क्रिकेटको  छोटो रुपमा विकास भएको टि-२० ले त धेरैको मनजित्न सकेको छ । फुटबल, टेनिस, गल्फलगायतका खेलबाट अर्बौं कमाउने गरेको हामीले सुन्ने गरेकै छौ । यस्तै क्रिकेट खेलेरै अरबौ कमाउने खेलाडीहरु पनि निकै रहेका छन् ।  विश्वमा उदाउँदो र लोकप्रिय बन्दै गएको क्रिकेटमा दक्षिण एसियाको पनि ठुलो योगदान रहेको छ ।
समय क्रमसँगै क्रिकेट अब खेल मात्र नभएर बिजनेस पनि बन्दै गएको छ । क्रिकेट खेलाडी अब कुनै बलिउड स्टारभन्दा कम रहेका छैनन् । उत्कृष्ट खेलाडीका लागि क्रिकेट टिममा स्थान नमिल्ने कुरै रहेन, साथै उनीहरूले अर्बौं रुपैयाँको विज्ञापनमा खेल्ने मौका पनि पाउँछन् । क्रिकेटबाट अर्बौं कमाउने शीर्ष १० खेलाडी यस्ता छन्
महेन्द्रसिंह धोनी (भारत)

भारतका सर्वाधिक सफल क्रिकेट तथा पुर्व कप्तान  महेन्द्रसिंह धोनीको कमाइ १ सय ५० मिलियन डलर रहेको छ । उनी विश्वमा सर्वाधिक धेरै आय भएका क्रिकेटरमा पर्दछन् ।  धोनीको वार्षिक कमाइ २६ . ५० मिलियन डलररहेको छ । धोनीको कमाइको ठूलो हिस्सा बिज्ञापनबाट आउने गर्दछन ।
सचिन तेन्दुलकर (भारत) 
भारतका मास्टर ब्लास्टर सचिन तेन्दुलकरको वार्षिक कमाइ १ सय २० मिलियन डलर रहेको छ ।  तेन्दुलकरले झन्डै २४ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलका छन्  । तेन्दुलकरको कमाइको ठूलो हिस्सा बिज्ञापनबाट आउने गर्दछन ।
रिकी पोन्टिङ (अट्रेलिया)
अट्रेलिया टिमका पूर्वकप्तान रिकी पो पोन्टिङको कमाइ ६५ मिलियन डलर रहेको छ ।
सौरव गांगुली (भारत)


बंगल टाइगरको नामबाट परिचित पूर्वभारतीय क्रिकेटर सौरव गांगुलीको कमाइ ५५ दशमलव ५० मिलियन डलर रहेको छ ।

सेन वार्न (अट्रेलिया)

 क्रिकेट इतिहासका सर्वश्रेष्ठ स्पिनर हुन्  सेन र्वान  । सेन र्वानको  ५ ०  डलर सम्पत्ति रहेको छ ।
युवराज सिंह (भारत)
भारतका  अलराउन्डरका युवराज सिंह ५ ०  डलर सम्पत्ति रहेको छ ।
माइकल क्लार्क (अट्रेलिया)

एन्ड्यु फिल्टफ (इंग्ल्यान्ड)

एन्ड्यु फिल्टफ धेरै समयअघि रिटायर भएका इंग्लिस खेलाडी हुन् । उनको कुल आय १५ दशमलव ६ मिलियन डलर रहेको छ ।
विराट कोहोली (भारत)

भारतका  कप्तान रहेका विराट  कोहोलीको अहिले १७ मिलियन डलर सम्पत्ति रहेको छ ।

0 comments:

Post a Comment

Loading...