Our social:
Loading...

Thursday, January 19, 2017

युद्धकाे घाेषणा भए ४८ घण्टाभित्र चिनिया सेना नयादिल्ली पूग्छ : चिन

एजेन्सी ।  चीनका तर्फबाट भारततर्फ इंगित गर्दै चेतावनी युक्त सन्देश आउने क्रम बढेको छ। एक चिनियाँ टेलिभिजनले चीन र भारतबीच युद्ध भए ४८ घण्टा भित्र मोटरयुक्त  चिनियाँ सेना भारतीय राजधानी नयाँ दिल्लीमा पुग्ने सनसनीपुर्ण सामग्री प्रसारण गरेको छ। टेलिभिजनले आकाशको बाटो पारशुट सैनिक भने १० घण्टामै दिल्ली पुग्ने बताएकाे छ ।
चिनियाँ टेलिभिजनको यस्तो दाबी भारतीय सेनापति बिपिन राउतको पाकिस्तानमाथि गरिएको एक टिप्पणी पछि आएको हो। राउतले पाकिस्तानको सिमा भित्र छिरेर फेरी सर्जिकल स्ट्राइक गर्ने सकिने टिप्पणी गरेका थिए । पाकिस्तानी मिडियाहरुले यसलाई जोडेर भारतको पाकिस्तानललाई आएको धम्कीपछि चिनियाँ चेतावनी सन्देश आएको मनासयका समाचार सार्वजनिक गरेका छन्।नेपाली हेडलाइन्सबाट
हेर्नुस चिनियाँ टेलिभिजनले प्रसारण गरेको भिडियो

0 comments:

Post a Comment

Loading...