Our social:
Loading...

Saturday, January 14, 2017

कति खतरनाक छ सिएफएल ? सावधानी अपनाउन नसके ज्यानै जान सक्छ


एजेन्सी / बडदाे लाेडसेडिङ कम गर्न नेपाल बिद्युत प्राधिकरणले हरेककाे घर घरमा CFL (सिएफएल) चिम जडान गर्न बिशेष अनुराेध गरे बमाेजिम अहिले प्राय सबैकाे घरहरूमा सिएफएलकाे प्रयाेग बढ्दाे छ । याे सत्य कुरा हाे CFL चिमले बिद्युत बचाउन ठुलाे मदत पूर्याउछ तर तपाइहरूलार्इ थाहा नहाेला यसकाे प्रयाेगसंगै खतरा पनि उत्तीकै छ ।



CFL प्रयाेगमा केहि सावधानी अपनाउन नसके मान्छेकाे ज्यान सम्म जानसक्ने छ । यि भयानक तस्विर क्यानाडा निवासी स्मिथकाे हाे उनले CFL जडान गर्दा सावधानी अपनाउन नसक्दा उनकाे दुवै खुट्टा काटनुपर्ने स्थितीमा पुगेका छन ।

cfl स्मिथले CFL जडान गर्दा फुटन गर्इ खुट्टमा बिजेगाे त्यहाँ भएकाे पारा (mercury) ले यस्ताे दुर्दसा निम्त्याएकाे हाे । हाल उनि अस्पतालमा उपचार्थ रहेका छन । त्यहाका चिकित्सकहरूले अब उनकाे दुवै खुट्टा काटनुबाहेक कुनै बिकल्प नरहेकाे बताउदै अाएका छन ।

CFL चिम फुटीहाले के गर्ने ?
घरमा भएकाे CFL केहि कारणबस जलेमा तुरून्त अर्काे CFL नफेर्नुस पहिलाकाेलार्इ सेलाउन दिनुस अनि अर्काे लगाउने काम गर्नुस ।
कारणवंस CFL फुटन गएमा ध्यान दिनुस कि CFL चिमका टुक्रा कसैकाे हात या खुट्टामा नबिजाेस
घरमा भएका पंखा तथा एसी बन्द गरिदिनुस ताकी CFL चिमका टुक्रा काेठामा फैलन नपाअाेस ।

CFL चिमका टुक्राहरू  सफा गर्दा तपाइकाे मुख सफा रूमाल या मास्कले छाेप्नुहाेस् , साथै सिसाका टुक्रा टिप्दा पन्जा अवस्य लगाउनुहाेस  ।
CFL चिमका टुक्रा फालिसकेपछि साबुनपानिले अाफनाे हात धुनुहाेस  ।
यदी सावधानी अपनाउदा अपनाउदै पनि चाेट लागिहाले तत्काल चिकित्सककामा गर्इ देखाउनुस । 

0 comments:

Post a Comment

Loading...