Our social:
Loading...

Thursday, January 12, 2017

प्रवल गुरूङले भने- घडी हराएको प्रशंगमा रामहरिको नाम जोडिन गएकोमा ध्यानाकर्षण भएको छ -



पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रवल गुरूङले घडीको बारेमा बिभिन्न अफवाह फैलिएको भन्दै एक विज्ञप्ति प्रकाशन गरेका छन्। होटल र्‍याडिसनको चेन्जिङ रूममा गएको बेला ओखलढुंगाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाको गोजीमा परेको उक्त घडी उहाँले आफूले थाहा पाए लगत्तै आफ्ना मित्र सीमान्त गुरूङलाई जानकारी गराइसकेको बताएका छन् मिडियामा आए जसरी माननीय जूको नाम जोडिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। ‘यसबाट पर्न गएको भ्रम कसैमा नरहोस्। साथै माननीय खतिवडाज्यूको आत्मसम्मान तथा सामाजिक प्रतष्ठामा पर्न गएको चोट प्रति दुःख व्यक्त गर्दै सकारात्मक सहयोगको लागि सबैमा सादर अनुरोध गर्दछु,’ उनले जारी गरिको विज्ञप्तिमा भनिएको छ। हेर्नुहोस् विज्ञप्तिको पूर्ण पाठ -  

0 comments:

Post a Comment

Loading...