पोखरामा नयाँ गुफा भेटियो
पोखरामा नयाँ गुफा भेटियो
स्थानीयले आफ्नो टोल सरसफाई गर्ने क्रममा रातोपहिरा क्ष्ोत्रमा गुफा भेटिएको स्थानीय भगवान पन्तले बताए । सो क्षेत्रमागुफा भेटिए पनि स्थानीयहरु निकै हर्सित भएको उनले बताए ।
उनका अनुसार गुफा भित्र भगवान शिव, पार्वतीको मुर्ति आकार समेत देखिएकोले आज पुजा गरी गुफाको अवलोकन गरीने भएको छ । ओमकारेश्वर मन्दिर आश्रम निमार्ण समिति रातो पहिराका अध्यक्ष समेत रहेका पन्तले धार्मिक हिसावले पनि गुफाको महत्व हुने दाबी गरे ।
0 comments:
Post a Comment