Our social:
Loading...

Thursday, December 29, 2016

मेलम्चीमा ब्रेकथ्रु भएपछि यसरी मनाईयो खुशीयाली (फोटो फिचर)

उपत्यकामा मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको सुरुङको २७ किमी मध्ये सुन्दरीजलदेखि सिन्धुसम्म ९.५ किमी सुरुङ बुधबार ब्रेकथ्रु भएको छ ।
सुन्दरीजलबाट सिन्धुतिर र सिन्धुबाट सुन्दरीजलतिर सुरुङ निर्माण सम्पन्न भएपछि बुधबार सिन्धुबाट ग्याल्थुङ, ग्याल्थुङबाट सिन्धु र अम्बाथान एवम् अम्बाथानबाट ग्याल्थुङ गरी चार स्थानमा सुरुङ निर्माण भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक इन्जिनियर घनश्याम भट्टराईले जानकारी दिए ।

“आजसम्म २७ किमी सुरुङमध्ये २२ किमी सम्पन्न भएको छ । अब ५.५ किमी सुरुङ बाँकी छ ।
 - See more at: http://dcnepal.com/news/news.php?nid=254548#sthash.m539bxvP.dpuf

0 comments:

Post a Comment

Loading...